अनर एक्स ६ सी नेपालमा सार्वजनिक: एआई फिचर र निःशुल्क इयरबड्सको आकर्षक अफर!

काठमाडौँ । स्मार्टफोन ब्रान्ड अनरले आफ्नो नयाँ स्मार्टफोन अनर एक्स ६ सी नेपालमा सार्वजनिक गरेको छ।
नेपाली प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको यो फोन स्मार्ट, स्टाइलिश र अत्याधुनिक एआई (आर्टिफिसियल इन्टेलिजेन्स) फिचरहरूले भरिपूर्ण रहेको कम्पनीको भनाइ छ।
यसमा १.५ मिटर ड्रप रेसिस्टेन्स र आईपी६४ प्रोटेक्सन जस्ता विशेषताहरू छन्, जसले फोनलाई दैनिक प्रयोगमा थप टिकाउ बनाउँछ। यसका साथै, फोनमा समावेश गरिएको AI Action Button ले प्रयोगकर्तालाई एआई-सञ्चालित कार्यहरूमा सहज पहुँच प्रदान गर्दछ, जसले स्मार्टफोनको अनुभवलाई अझ स्मार्ट बनाउँछ।
कम्पनीले एक आकर्षक सीमित अवधिको अफर पनि ल्याएको छ। यस अफरअन्तर्गत, अनर एक्स ६ सीको खरिदमा रु ४,००० बराबरको HONOR X7e Active Earbuds निःशुल्क पाउन सकिनेछ। यो अफर २०८२ साउन १५ गते (जुलाई ३१, २०२५) सम्म मात्र लागु हुनेछ।
















बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
उद्योगी व्यवसायीलाई रविले भने– डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं
चार देशका अटोमोबाइल फेडेरेसन प्रवेश गरे ड्रोन र भर्टिकल मोविलीटीमा
बागलुङमा एक करोडमा वडा कार्यालय भवन निर्माण
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
प्रतिक्रिया