विद्या भण्डारीकी छोरी उषाले भनिन्– निर्णय र निर्णयमा पुग्न गरिएका तिकडमबाट म अचम्मित छैन
मेरोन्यूज
२०८२ साउन ७ गते १४:३८

काठमाडाैं । पूर्वराष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा एमालेले गरेका निर्णयप्रति कतिपयले अच्चम मानेर आफू छक्क परेको प्रतिक्रिया जनाएकी छिन्।
एमालेको मंगलबार रातिसम्म बसेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा आउनबाट रोक्ने निर्णय गरेको थियो। भण्डारी मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष समेत रहेकी उनले त्यसप्रति सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै यस्तो निर्णयमा पुग्न तिगडम गरिएको समेत आरोप लगाएकी छिन्।
‘तपाईंहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें,’ भण्डारीले लेखेकी छिन्, ‘तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ?निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहीँ अच्चमित छैन।’
सम्बन्धित










मोटोपनले अस्वस्थ महिला
भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु
एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्तिका लागि अनलाइन पोर्टल सार्वजनिक
जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने तीनजना पक्राउ
बुधबार २८ सयले बढ्यो सुनको भाउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
प्रतिक्रिया