आज कति छ सुनको भाउ ?
मेरोन्यूज
२०८२ साउन १२ गते ११:२७

काठमाडौं, साउन ११ — नेपाली बजारमा आज सुनको मूल्य स्थिर देखिएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा रु १,९३,६०० कायम गरिएको छ, जुन आइतबारको मूल्यसँग समान हो। आइतबार मात्रै सुनको मूल्य एकै दिनमा १,१०० रुपैयाँले घटेको थियो।
चाँदीको मूल्य भने आज केही बढेको देखिएको छ। सोमबार चाँदीको कारोबार मूल्य तोलामा रु २,२९५ रहेको छ, जुन आइतबारको मूल्य रु २,२९० भन्दा ५ रुपैयाँले बढी हो।
त्यस्तै, आजको दिन १० ग्राम सुनको मूल्य रु १,६५,९८० र १० ग्राम चाँदीको मूल्य रु १,९६७.५० रहेको छ।
सम्बन्धित













समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
प्रतिक्रिया