माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा
मेरोन्यूज
२०८२ साउन १४ गते १७:०७

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ। पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा सो बैठक सुरू भएको हो ।
आगामी १६ साउन देखी सुरू हुने भनिएको स्थायी समिति बैठकको अजेन्डा तय गर्न र उपमहासचिव जनार्दन शर्माले बिशेष महाधिवेसनमा जोड गरिरहेको बेला माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको हो ।
सम्बन्धित










आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया