तनहुँको ऐना पहरामा यात्रुवाहक बस दुर्घटना
मेरोन्यूज
२०८२ साउन १८ गते १७:०१

काठमाडौं । मुग्लिन–पोखरा सडकखण्डस्थित तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरानजिक बस दुर्घटना भएको छ ।
गोरखाबाट नारायणगढ जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस आइतबार सडकबाट १५ मिटर तल खसेको प्रहरीले जानकारी दियाे ।
बसमा कति यात्री सवार थिए भने यकिन भइसकेको छैन ।
दुर्घटनाबारे थप जानकारी आउन बाँकी छ ।
सम्बन्धित
















गर्मीमा खानै हुन्न यी खानेकुरा
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया