तनहुँ बस दुर्घटना : ५ जना घाइते, २ काे अवस्था गम्भीर
मेरोन्यूज
२०८२ साउन १८ गते १७:१०

काठमाडौं । मुग्लिन–पोखरा सडकखण्डस्थित तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरानजिक भएकाे बस दुर्घटनामा ५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार गोरखाबाट नारायणगढ जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस आइतबार सडकबाट १५ मिटर तल खसेको थियाे ।
घाइतेहरूलाई आँबुखैरेनी अस्पताल पठाइएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुईजनालाई भरतपुर अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया