प्रि-ओपन सेसनमा नेप्से परिसूचक ६ अंकले बढ्यो
मेरोन्यूज
२०८२ साउन २१ गते ११:३८

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज ६ अंकले वृद्धि भएको छ। यो समयमा नेप्से परिसूचक ६.०२ अंकले बढेर २८४०.०३ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ५१ वटा स्क्रिप्सको १८ हजार ५६९ कित्ता सेयर १ करोड १२ लाख ३९ हजार ३०९ रुपैयाँमा खरिदबिक्री भएका छन् । कारोबारमा आएकामध्ये २८ वटा स्टक्सको मूल्य बढ्दा १९ वटाको घटेको छ ।
सम्बन्धित
















पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
कर्मचारी ट्रेड युनियन खारेज नगर्न तीन विपक्षी दलको माग
रोल्पा जिप दुर्घटना : १७ जनाको मृत्यु
हुम्लामा पनि डेङ्गुका बिरामी फेला
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया