कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो
मेरोन्यूज
२०८२ साउन ३० गते २१:३७

काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ ।
३६ जना अस्पतालमा उपचाररत छन् । आधाभन्दा बढीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
कुवेतमा मादक पदार्थ सेवन गर्न प्रतिबन्ध छ । तर, केही गिरोहले लुकिछिपी मादक पदार्थ उत्पादन गरी अवैध तरिकाले बिक्री गर्ने गरेका छन् । हाल कुवेतमा एक लाख ६० हजार नेपाली कार्यरत छन् ।
सम्बन्धित
















वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया