युट्युबमा सार्वजनिक भयो ‘गलबन्दी चिनो’ ( भिडियोसहित)

काठमाडौँ । युट्युबमा सार्वजनिक भयो ‘गलबन्दी चिनो’ ( भिडियोसहित) ‘गलबन्दी चिनो’ बोलको गीत युट्युवमा सार्वजनिक भएको छ ।
गायिका पाल्मु शेर्पा र गायक अङ्गला छिरी शेर्पाको स्वरमा रहेको आङ्ला म्युजिक नामक युट्युबमा गलबन्दी चिनो बोलको गीत बिहिबार सार्वजनिक भएको हो ।शब्द गायिका पाल्मु शेर्पाको संगीत प्रकाश लामाको रहेको छ ।
यसैगरि सो गीतको म्युजिक भिडियोमा अभिनेत्रीको रुपमा दावा मिङमार शेर्पा, डेभिट शेर्पा, पेमा शेर्पा, माया शेर्पा, फुर्पा यान्जी शेर्पा रहेका छन् । गायिका पाल्मु शेर्पाले यसअघि बजारमा दर्जनौ गीत र म्युजिक भिडियो ल्याईसकेकी छन् ।
शेर्पाको पहिलो गीत दार ठेकिको, नच्देउ मैच्याङ रिमिक्स भर्जन शम्भुजित बास्कोटसँग, दरो धर्म सत्या सिडि बिजय अधिकारीसँग, त्यसैगरि हिमाल कि छोरी, माकलु शेर्पा गाउँ, लसे दौँतरी, मोहित पर्ने अस्मान लोप्चनसंग, ल्होसर टाशिदेलेक, त्यो माथी डाडैमाष् र सिरिरी हावा चल्यो लगायत शेर्पा तथा नेपाली भाषामा गाएका गीतहरु सार्वजनिक भइसकेका छन् ।
यसैगरी गायक आङ छिरी शेर्पाको यसअघि पहिलो गीत “के सारो मत्तिएको” त्यसपछि “आधा मन तिमी संग” अङ्गला छिरी शेर्पा र प्रवीषा अधिकारीको आवाजमा रहेको छ भने “घिन घिन मादल” मिलन नेवारसँग मिलेर गाउनुभएको छ। त्यस्तै गरी “गल्बन्धी चिनो” पाल्मु शेर्पासँग हालै रिलिज भएको छ । अङ्ला छिरी शेर्पा कलाकार संघको संरक्षक छन् ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया