नुवाकोटमा कौडा खेलिरहेका २२ जना पक्राउ
मेरोन्यूज
२०८२ भदौ १२ गते १६:१५

काठमाडौं । नुवाकोटमा जुवा (कौडा) खेलिरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिखु गाउँपालिका–५, चौघडाका ४० वर्षीय श्यामकृष्ण श्रेष्ठसहितका व्यक्तिहरू छन् ।
शिवपुरी गाउँपालिका–६, गुर्जेस्थित बार्दली होटेलमा कौडा खेलिरहेको अवस्थामा बुधबार (भदौ ११) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद १० लाख ७१ हजार ६०० रुपैयाँ र कौडा ३१ थानसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे छ ।
सम्बन्धित












Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया