लुना लुइँटेलले पहिरिइन् मिस नेपाल २०२५ को ताज
मेरोन्यूज
२०८२ भदौ १४ गते २०:२३

काठमाडौं- लुना लुइँटेलले यस वर्षको मिस नेपाल वर्ल्डको ताज पहिरिएकी छिन् ।
शनिबार ललितपुरको गोदावरीमा आयोजित ग्राण्ड फिनालेमा २५ प्रतिस्पर्धीलाई पछि पार्दै लुना मिस नेपाल बन्न सफल भएकी हुन् ।उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज पहिराएकी थिइन् । यस्तै, मिस नेपाल अर्थ सोनी घले भइन् ।
मिस नेपाल इन्टरनेसनको ताज भने उरूषा भण्डारीले जितिन् ।
सम्बन्धित
















विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया