प्रधानसेनापति सिग्देलद्वारा मध्य पृतना निरीक्षण भ्रमण
मेरोन्यूज
२०८२ भदौ २१ गते १७:१२

काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले मध्य पृतना डेटक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् ।
शनिवार उनले हेटौँडास्थित मकवानपुरको चनवनस्थित श्री नं.७ बहिनी अड्डाको निरीक्षण गरेका हुन् ।
निरीक्षणको दौरणमा उनले उक्त पृतना जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएका छन् । उनले आवश्यक निर्देशन दिनुको साथै सकलदर्जालाई सम्बोधन गरेको नेपाली सेनाले जानकारी दिए ।
सम्बन्धित














कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
नबिल बैंकका अध्यक्ष चौधरीले लिए शपथ
तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित
NC President Deuba shows flexibility to prevent party split
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया