शनिबार, वैशाख १९, २०८३

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि दिए राजीनामा

मेरोन्यूज २०८२ भदौ २४ गते १४:००

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिएका छन्।

Advertisement
NiccNicc

पौडेलले केही बेरअघि मन्त्री पदबाट राजीनामा दिएका हुन्। उनको सचिवालयले भनेको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलज्यूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिनुभएको जानकारी गराउँदछौँ।’

प्रतिक्रिया