सेयर कारोबार आगामी हप्ता बन्द रहने
मेरोन्यूज
२०८२ भदौ २७ गते १६:१४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र दोस्रो बजार कारोबार अझै एक हप्ता बन्द गर्ने भएको छ ।
विषम परिस्थितिलाई ध्यानमा राखेर आउँदो आइतबारदेखि असोज २ गते आइतबारसम्म कारोबार बन्द गर्न लागिएको नेप्सेले जनाएको छ ।
सम्बन्धित











ट्रम्प र जेलेन्स्कीबिच वार्ता : ९० प्रतिशत शान्ति योजनामा सहमति
जिल्ला प्रहरी काठमाडौँद्वारा ‘हाम्रो प्रहरी’ अभियान सुरु
रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया