गोदावरी ३ का वडाध्यक्ष घिमिरेले दशैं खर्च प्रहरी चौकीकाे पुनर्निर्माणमा दिने
मेरोन्यूज
२०८२ भदौ ३० गते १८:५५

ललितपुर । ललितपुरकाे गाेदावरी नगरपालिका–३ का वडाध्यक्षराज घिमिरेले देशको हालको कठिन परिस्थितिलाई ध्यानमा राख्दै यस वर्ष दशैं नमनाउने बताएका छन् ।
साेमबार सामाजिक सञ्जालमार्फत उनले दशैं नमनाउने तर दशैंमा हुने खर्च जेनजी आन्दाेलनमा घाइतेहरू र ध्वस्त भएका प्रहरी चौकीकाे पुनर्निर्माणमा लगाउने घोषणा गरेका छन्।
‘देशको यो विषम अनि दु:खद परिस्थितिलाई ध्यानमा राखी म यो पटकको दशैं नमनाउने तर दशैंमा हुने खर्च घाइतेहरु र ध्वस्त भएका प्रहरी चौकी पुनर्निर्माण र चौकी फेरि स्थापित गर्न दिने घोषणा गर्दछु’ उनले लेखेका छन्।
सम्बन्धित


















लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
रास्वपा संसदीय दलको बैठक जारी
मुस्ताङमा स्याउका बोट सेताम्मे
इरान–अमेरिका वार्ताको सम्झौताप्रति आशा
कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया