सोमबार, वैशाख २१, २०८३

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा (सूचीसहित)

मेरोन्यूज २०८२ असोज २ गते १०:०२

काठमाडौं ।नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को सरुवा गरिएको छ।मंगलबार गरिएको सरुवाको सूची बुधबार मात्र सार्वजनिक गरिएको छ।

Advertisement
NiccNicc

सरुवा भएका एसपीहरूको जिम्मेवारी स्थानान्तरण प्रहरी प्रधान कार्यालय मार्फत प्रभावकारी रूपमा लागू हुँदैछ।सूचीअनुसार कपिलवस्तुमा सन्तोष आचार्य, दाङमा दिपक श्रेष्ठ, पाल्पामा दिपेन्द्र पञ्जियार थारुलाई खटाइएको छ ।

यता पर्सामा सुदिपराज पाठक, बाँकेमा अंगुर जिसी, कास्कीमा नवीन कार्की, मोरङमा कवित कटवाल, सुनसरीमा केशव थेवेलाई पठाइएको छ । भने भक्तपुरमा सूर्यबहादुर खड्का, पूर्वी नवलपरासीमा युवराज खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई खटाइएको छ।

यस्ताे छ सूची :

प्रतिक्रिया