एनआइसी एसिया बैंकका सिइओ रोशन न्यौपानेले दिए राजीनामा
मेरोन्यूज
२०८२ असोज २ गते १३:३५

काठमाडौं । एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदबाट राेशन कुमार न्यौपानेले राजीनामा दिएका छन्।
न्यौपाने २०७९ कात्तिकमा चार वर्षका लागि नियुक्त भएका थिए। उनको राजीनामा स्वीकृत भएसँगै डेपुटी सिइओ सन्तोष राठीलाई बैंकको कामु (कार्यवाहक) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।
न्यौपानेले राजीनामा पारिवारिक कारण देखाएर दिएका हुन्। उनकाे स्थानमा बैंकमा नयाँ सिइओ ल्याउनेबारे विभिन्न बैंकरसँग व्यवस्थापनले छलफल गरिरहेकाे बुझिएको छ ।
सम्बन्धित









सुनजस्तो देखिने वस्तु देखाएर ५ लाख ठगी, चार जना पक्राउ
प्रहरी प्रधान कार्यालयका प्रहरी परिचर मृत फेला
नख्खु कारागारबाट भागेका बलात्कार मुद्दाका कैदी मोरङमा पक्राउ
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया