सिरहामा अपहरणमा परेका १५ वर्षीय बालककाे हत्या
मेरोन्यूज
२०८२ असोज ७ गते १०:०९

काठमाडौँ । सिरहामा अपहरणमा परेका बालकको हत्या भएको छ । सिरहाको गोल बजार नगरपालिका-१३ का १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अनन्त राम शर्माले जनाकारी दिए ।उनका अनुसार आइतबार राति ८ बजे बेपत्ता भएका थिए । आज बिहान घरभन्दा केही पर आँप बगैँचामा उनको शव फेला परेको हो ।
सोमबार अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासेज आएको थियो । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरीमा सोमबार नै खबर आएको एसपी शर्माले जनाकारी दिए । अहिले घट्नबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया