तीनकुनेलाई जेनजी चोक घोषणा गर्न खोज्ने तीन जना पक्राउ
मेरोन्यूज
२०८२ असोज २६ गते १८:२४

काठमाडौं । काठमाडौंको तीनकुनेलाई जेनजी चोक घोषणा गर्न खोज्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार जेनजी चोक घोषणा गर्ने कार्यक्रमबाटै उनीहरूलाई पक्राउ गरिएको हो ।
उनीहरू तीनकुनेलाई जेनजी चोक घोषणा गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका थिए ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया