विपिनको मृत्यु भएको पुष्टि, पहिलो चरणमा उनीसहित चारजनाको शव हस्तान्तरण गरिँदै
मेरोन्यूज
२०८२ असोज २७ गते २०:५०

तेलअभिभ।अन्तत: नेपाली युवक विपिन जोशीको गाजास्थित हमास समूहको कब्जामै रहँदा ज्यान गएको पुष्टि भएको छ।
इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले सोमबार अपराह्न विपिनसहित चारजनाको शव हमासले फिर्ता गर्ने जानकारी दिएको पुष्टि गरेका छन् ।
हमासले ती चार जना बन्धकको नाम सार्वजनिक गरेको सूचीमा विपिन पनि छन् । उनीसँगै गाइ इलौज, योस्सी शराबी र ड्यानियल पेरेट्जको शव हमासले अन्तर्राष्ट्रिय रेडक्रसमार्फत् इजरायललाई हस्तान्तरण गर्न लागेको छ ।
सम्बन्धित


















रोबोटले तोड्यो मानव कीर्तिमान
जयवागेश्वरी मन्दिरको ‘कलेवर’ फेरिँदै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया