विघटित प्रतिनिधि सभाका दलसँग सभामुखले छलफल गर्दै, रास्वपा अनुपस्थित
मेरोन्यूज
२०८२ असोज २९ गते १०:५०

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि पहिलोपटक सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका तत्कालीन प्रमुख सचेतकहूसंग छलफल आयोजना गरेका छन् ।
सभामुखको कार्यकक्ष सिंहदरवारमा भएको छलफलमा विघिटित प्रतिनिधि सभाको चौथो ठूलो दल रास्वपा भने सहभागी छैन । विघटन असंवैधानिक भएकाले पुनस्र्थापनाको लागि अदालत जाने विकल्पबारे समेत बैठकमा छलफल भइरहेको छ ।
सभामुखको कार्यकक्षमा भएको छलफलमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका श्याम घिमिरे,एमालेका महेश बर्तौला,माओवादी केन्द्रका हितराज पाण्डे,राप्रपाका ज्ञानेन्द्र शाही,नेकपा एसका राजेन्द्र पाण्डे,जसपाकी रेखा यादवलगायत सहभागी छन् ।
सम्बन्धित
















२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
ओमानमाथि नेपालको सानदार जित
मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिन गर्न कांग्रेसको माग
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया