स्टुडियोमा आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु
मेरोन्यूज
२०८२ कार्तिक ७ गते १३:२९

काठमाडाैं । अनामनगरस्थित स्टुडियोमा आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ। कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको शुक्रबार बिहान मृत्यु भएको हो ।
पौडेलले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको स्टुडिओमा आफैमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
सम्बन्धित
















लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया