मंसिर २७ मा एमालेले इतिहासकै ठूलो जनसभा गर्ने
मेरोन्यूज
२०८२ कार्तिक १७ गते १५:४२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंसिर २९ गते एमालेले नेपालको इतिहासमा सबैभन्दा ठुलो जनसभा काठमाडौंमा गर्ने बताएका छन्।
प्रेस चौतारीको केन्द्रीय कार्यालयमा पुगेका महासचिव पोखरेलले सञ्चारकर्मीहरूसँग कुरा गदै जनता कसको साथमा छन् भन्ने कुरा देखाउनको लागि एमालेले महाधिवेशनअघि सभा गर्न लागेको बताए।
‘मंसिर २७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठुलो जनसभा हामी काठमाडौंमा आयोजना गर्दै छौँ, हामी देखाउन चाहन्छौँ जनता कसको साथमा छन्, जनता कहिल्यै पनि हत्या, हिंसाको साथमा हुँदैनन्,’ उनले भने। युवाहरू हरेक राजनीतिक दलमा जोडिएका बताउँदै पोखरेलले सबैभन्दा धेरै नवपुस्ता एमालेसँग भएको बताए।
सम्बन्धित
















अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया