बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
मेरोन्यूज
२०८२ कार्तिक २० गते ११:३७

बझाङ । बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको थलारा गाउँपालिका– २ काडास्थित भित्री सडकखण्डमा सुपप्र ०१–००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका हुन् ।
प्रहरीका अनुसार दुर्घटनामा थलारा– २ कफलकाँडाका स्थानीय कमले खाती र जसे खातीको मृत्यु भएको छ ।
कैलालीका ट्याक्टर चालक खुसीराम चौधरी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी पठाइएको छ ।
सम्बन्धित











क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया