क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मेरोन्यूज
२०८२ पुष १२ गते ९:१४

काठमाडौं । नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य नियुक्त भएका छन् ।
नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सका प्रशिक्षक टमाटा नेपाली क्रिकेट टिमका पूर्व खेलाडीसमेत हुन् ।अब प्रशिक्षक टमाटाले नेपाली खेलकुद क्षेत्रको नियमक निकायमा रहेर काम गर्नेछन् ।
उनी नेपाल क्रिकेटका सफल प्रशिक्षक एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी हुन् । उनी प्रशिक्षक रहेको सुदूरपश्चिम रोयोल्स एनपीएलमा लगातार दुई सिजन उपविजेता बनेको छ ।
सम्बन्धित
















स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
प्रतिक्रिया