नक्सालको भाटभटेनी भत्काउने क्रममा ३ जना घाइते
मेरोन्यूज
२०८२ कार्तिक २३ गते १७:२२

काठमाडौं । काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा ३ जना घाइते भएका छन्।
जेनजी आन्दाेलनका क्रममा भएकाे आगजनीपछि भग्नावशेष रहेको भवन भत्काउने क्रममा लागेर आज ३ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरीले जानकारी दिए ।
घाइते हुनेमा हेटौंडाका २५ वर्षीय दिपक तामाङ, ३३ वर्षीय राजकुमार स्याङ्तान र ३१ वर्षीय बिजय पाख्रिन छन्। दीपकको दुबै हात र खुट्टामा चोट लागेको छ। स्याङ्तानको टाउको र दुबै खुट्टा र पाख्रिनको टाउको, दुबै हात र दुबै खुट्टामा चोट लागेको छ।
तीनै जनालाई त्रिवि शिक्षण अस्पताल लगिएकाे छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया