गृहले थाल्यो साइबर सुरक्षासम्बन्धि छलफल
मेरोन्यूज
२०८२ कार्तिक २३ गते २१:३४

काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्यालले आइतबार साइबर सुरक्षाबारे सम्बन्ध निकायका प्रमुहरु तथा पदाधिकारीबिच छलफल गरेका छन्।
आइतबार गृहमन्त्रालयमा नेपाल दूरसंचार प्राधिकरण, नेपाल टेलिकम, नेपाल प्रहरीको साइबर व्यूरो, तथा प्रेस काउन्सिलका प्रमुख तथा पदाधिकारीहरुबिच साइबर अपराध तथा यसको अनुशन्धान र आगामी निर्वाचनमा यसको सहि प्रयोग र अनुगमनका लागि गृह मन्त्रालयबाट गरिनु पर्ने साथ र सहयोगमा मन्त्रालय कटिवद्ध रहेको गृहमन्त्री ओम प्रकाश अर्यालले बताए।
आसन्न निर्वाचनमा केन्द्रित रही प्रविधिको दूरुपयोगबाट हुन सक्ने हानी नोक्सानीबाट बच्न र यसबाट लिन सकिने लाभबारे गृहमन्त्री अर्यालले दूसंचार निकायका प्रमुखहरुलाई सचेत रहनसमेत आग्रह गरे।
सम्बन्धित








आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
प्रतिक्रिया