एमालेमा फर्किए रामकुमारी झाक्रीसहितका नेताहरू
मेरोन्यूज
२०८२ कार्तिक २४ गते १६:५०

काठमाडाैं । रामकुमारी झाक्री सहितका नेताहरू एमालेमा फर्किएका छन्।
एमालेबाट विद्रोह गरी माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) मा गएका यी नेताहरू पुनः एमालेमा फर्किएका हुन् ।
राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा ओलीले फर्किएका सबै नेताहरूलाई पार्टीको झण्डा र माला लगाएर स्वागत गरेका थिए । एमालेमा फर्किने नेताहरूमा झाँक्री र श्रेष्ठसँगै गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमल्सिना, बबी चाम्लिङ, रूपा विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदारप्रसाद गौतमलगायत छन् ।
एमालेले यो पार्टी प्रवेश अभियानलाई ‘घर फर्क अभियान’ नाम दिएको छ ।
सम्बन्धित
















इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत
ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया