मंगलबार, वैशाख १५, २०८३

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

मेरोन्यूज २०८२ कार्तिक २४ गते १९:०६

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ।

Advertisement
NiccNicc

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक पदमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए।

कार्कीले कात्तिक २७ गतेदेखि पदभार सम्हाल्नेछन्।

प्रतिक्रिया