शंकर पोखरेलको प्रश्न- चुनावमा सहभागी हुने घोषणा गरेर मन्त्री पदमा बस्नु उचित हुन्छ ?
मेरोन्यूज
२०८२ कार्तिक २८ गते १०:०१

काठमाडौं । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले ऊर्जामन्त्री कुलमान घिसिङले चुनावमा सहभागी हुने घोषणा गरेर मन्त्री पदमा बस्नु उचित नहुने भन्दै प्रश्न गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गरेको र त्यही सरकारका मन्त्रीले चुनावमा सहभागी हुने घोषणा गरेको भन्दै उनले प्रश्न गरेका हुन्।उनले चुनावमा सहभागी हुने घोषणा गरेको व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त नहुने तर्क गरेका छन्। उनले प्रधानमन्त्रीको प्रतिवद्धतासँग मेल नखाएमा अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने समेत बताएका छन्।

सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया