एमालेद्वारा ताप्लेजुङमा जनसभा आयोजना
मेरोन्यूज
२०८२ कार्तिक २९ गते १५:३६

ताप्लेजुङ। विघटित प्रतिनिधिसभा पुनःस्थापना र जेनजी आन्दोलनका क्रममा भएको तोडफोडमा संलग्नहरूलाई कारबाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज यहाँ जनसभा गरेको छ ।
सभाअघि पार्टीका पोलिटब्युरो सदस्य तथा ताप्लेजुङका अध्यक्ष तिलकुमार मेन्याङवोलगायत नेताको अगुवाइमा ¥याली आयोजना गरिएको थियो । सभामा ताप्लेजुङका नौ वटै पालिका कमिटीका अगुवा कार्यकर्ता सहभागी छन् ।
सम्बन्धित









तरकीकाे मूल्य : आज गोलभेँडा प्रतिकिलो रु १००,गाजर रु १२५
दार्चुलामा भूकम्पकाे धक्का
भारतको एक नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया