पाकिस्तानमा पटाका कारखानामा विस्फोट हुँदा ७ जनाको मृत्यु
मेरोन्यूज
२०८२ कार्तिक ३० गते १६:४५

दक्षिण पाकिस्तानको सिन्ध प्रान्तस्थित हैदराबाद जिल्लाको लघारी गोठमा रहेको एक पटाका कारखानामा शनिबार साँझ भएको शक्तिशाली विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ र सात जना घाइते भएका छन् ।
सिन्धका प्रवक्ता हसन उल हसीबका अनुसार विस्फोटपछि लागेको भीषण आगलागीले पूरा कारखाना जल्दै गएको थियो ।
उद्धारकर्मीहरूले घटनास्थलबाट शवहरू निकालेर घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल पठाएका छन्, जहाँ घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
विस्फोटको कारणबारे सम्बन्धित अधिकारीहरूले अनुसन्धान जारी राखेका छन् ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया