च्यासलमा एमालेका निवर्तमान सांसदहरूको बैठक
मेरोन्यूज
२०८२ मंसिर २ गते १५:१९

काठमाडौँ । विघटित प्रतिनिधिसभाका नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्बद्ध सदस्यहरूको बैठक सुरु भएको छ ।
पछिल्लो राजनीतिक घटना, संसद् पुनस्र्थापनाकालगायतका विषयमा छलफल गर्न आज उक्त विघटित संसदीय दलको बैठक दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्ष्तामा सो पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा सुरु भएको हो ।
सो दलका प्रमुख सचेतक महेश बर्ताैलाले संसद् पुनस्र्थापनाका लागि आफूहरू सर्वाेच्च अदालतमा जाने या नजाने भन्ने विषयमा बैठकले निर्णय गर्ने बताए । बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरू पनि सहभागी छन् ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रतिक्रिया