आज पनि बढ्यो सुनको मूल्य
मेरोन्यूज
२०८२ मंसिर १० गते ११:४८

काठमाडौं । सुनको मूल्य आज पनि बढेको छ।
हिजो तोलामा पाँच हजार दुईसय रुपैयाँ बढेको सुनको मूल्य आज तोलामा नौसय रुपैयाँ बढेर दुई लाख ४८ हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सुनको भाउ तोलाको दुई लाख ४७ हजार नौसय रुपैयाँ थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा २० रुपैयाँ बढेर चाँदीको मूल्य आज तीन हजार दुईसय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
सम्बन्धित
















सुनको मूल्य प्रतितोला दुई हजार २०० र चाँदी ७५ ले घट्यो
ट्रम्पको ‘नरक’ पोस्टले भारत र अमेरिकाबीच चर्कियो कूटनीतिक विवाद
हर्मुज तनावबीच अमेरिका-इरान युद्धविराम विस्तार
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया