नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
मेरोन्यूज
२०८२ मंसिर १० गते १३:२१

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्स लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ करोड रुपैयाँबराबरका १५ लाख कित्ता आईपीओ निष्कासन गर्न बिक्री प्रबन्धकमा लक्ष्मी सनाइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
सेयर निष्कासनका लागि नेक्सजेन म्यानेजमेन्टका तर्फबाट प्रबन्ध सञ्चालक रमेशकुमार भट्टराई र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको हाल अधिकृत पूँजी १०० करोड र जारी पूँजी ५० करोड रहेको छ।
सम्बन्धित












टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया