आयनले ल्यायाे ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’

काठमाडौं । आयनका नेपालस्थित आधिकारिक विक्रेता सीजी मोटर्सले ग्राहकहरुको ईभी खरिद प्रक्रिया अझ सहज र फाइदाजनक बनाउन उद्देश्य राखी ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’ नामक विशेष अफर सार्वजनिक गरेको छ।
यस विशेष अफरअन्तर्गत आयन वाई वा आयन भी मा अपग्रेड गर्न चाहने ग्राहकहरूले धेरै प्रकारका प्रिमियम सुविधा पाउनेछन्। यसमा ६.३ प्रतिशत ब्याजदर, क्यास बेनिफिट, एक्सचेन्ज बोनस, र कालो डेकर कार वाशर तथा भ्याकुम क्लिनर जस्ता आकर्षक उपहारहरू समावेश छन्।
साथै, ग्राहकहरूले ६.६ किलोवाट वाल माउन्ट चार्जर, ३.३ किलोवाट ट्राभल चार्जर, १ वर्षको रोड ट्याक्स, १ वर्षको अटोप्लस इन्स्योरेन्स, र अतिरिक्त एक्सेसरिज समेत प्राप्त गर्न सक्ने छन्। यस सँगै हरेक टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर पनि उपलब्ध हुनेछ।
आयन मोडेलका विशेषताहरू
आयन वाई
ड्राइभिङ रेन्जः ५०० किलोमिटर
ब्याट्रीः ६१.३ किलोवाट आवर म्यागजिन ब्याट्री
आयन भी एलिट – आफ्नो सेग्मेन्टमा उत्कृष्ट सुविधाहरू
ड्राइभिङ रेन्जः५२० किलोमिटर
ब्याट्री प्रकारः म्यागजिन ब्याट्री
आयन भी लक्जरी – आफ्नो सेग्मेन्टमा उत्कृष्ट सुविधाहरू
ड्राइभिङ रेन्जः ६५० किलोमिटर
ब्याट्री क्षमताः ७५.३ किलोवाट आवर्
८(प्वाइन्ट मसाज सिट (चालक र सह–चालकका लागि)
इन–बिल्ट फ्रिज (६.६ लिटर क्षमता)
मूल्य : ५८.५० लाख रूपैयाँ , ६४.९९ लाख रूपैयाँ , ६९.९९ लाख रूपैयाँ
आयन विश्वभर अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका लागि परिचित ईभी ब्रान्ड हो। एशिया, युरोप, र मध्यपूर्वमा आफ्नो उपस्थिति विस्तार गर्दै, आयनले विद्युतीय गतिशीलताको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिरहेको छ। नेपालमा सीजी मोटर्स र आयन व्यापक सुविधा, उत्कृष्ट ग्राहक सेवा, र विस्तार हुँदै गएको ईभी इकोसिस्टमसहित नेपाललाई स्वच्छ, स्मार्ट र दिगो भविष्यतर्फ अघि बढाउन प्रतिबद्ध छन्।

















इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
चुनावका दिन एम्बुलेन्ससहित यी आठ प्रकारका सवारी साधनलाई पास नचाहिने
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
आज बिहीबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
प्रतिक्रिया