आइतबार, वैशाख २०, २०८३

प्रधानमन्त्रीसँग छलफल गर्न एमाले नेताहरु बालुवाटारमा

मेरोन्यूज २०८२ मंसिर ११ गते १७:१०

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने नेकपा एमालेका नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।

Advertisement
NiccNicc

छलफलमा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, नेता महेश बर्तौला सहभागी छन्।

सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित सञ्चारमन्त्री जगदीश खरेल, प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस संयोजक राम रावल सहभागी छन् ।

निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीले दलहरूसँग छलफल गरिरहेकी हुन् ।

प्रतिक्रिया