ताप्लेजुङमा एमाले प्रतिनिधि सर्वसम्मत
मेरोन्यूज
२०८२ मंसिर १३ गते १४:४०

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गते काठमाडौंमा हुने ११औं राष्ट्रिय महाधिवेशनका लागि ताप्लेजुङबाट १२ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।
निर्वाचन अधिकृत राजकुमार चुडालका अनुसार खुलातर्फ दीपेन पोमु, घनेन्द्र मादेन, अनन्त साँवा, कैलाश राई, ज्ञानु लावती र छत्रपति प्याकुरेल सर्वसम्मत चयन भएका हुन् ।
महिलातर्फ रनमाया गुरुङ, मीना केदेम, प्रमिला खनाल र टीका सुवेदी चयन भएका छन् ।
युवातर्फ गोपाल न्यौपाने र दलिततर्फ बुद्धिमान परियार चयन भएका छन् ।
सम्बन्धित














स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया