प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले घट्यो
मेरोन्यूज
२०८२ मंसिर १४ गते ११:३०

काठमाडौँ । प्रि-ओपन सेसनमा आइतबार नेप्से परिसूचक करिब साढे १ अंकले घटेको छ। यो समयमा नेप्से परिसूचक १.३४ अंकले घटेर २६७४.६९ विन्दुमा पुगेको हो।
प्रि-ओपन सेसनमा ६० वटा स्क्रिप्सको १ लाख २७ हजार ५७२ कित्ता सेयर ६ करोड ७ लाख ८१ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये २४ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाको घट्यो। ५ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको ।
सम्बन्धित
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया