महाधिवेशनका लागि समय कम भयोः शशांक कोइराला
मेरोन्यूज
२०८२ मंसिर १६ गते १२:३४

चितवन । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन् ।
आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए । कोइरालाले भने, “समय कम भयो । महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।” उनले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो नभएको बताए ।
यद्दपि सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनको भनाइ छ । जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने उनले बताए । महाधिवेशनमा उम्मेद्वारीका सम्बन्धमा उनले भने, “सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाई हुनुहुन्छ । उहाँ पनि इच्छुक हुनुहुन्छ । कुरा भइरहेको छ । दुईजनामध्ये एक जना लड्छौँ ।”
सम्बन्धित









महाधिवेशनका लागि समय कम भयोः शशांक कोइराला
बेनी–जोमसोम–कोरला सडकः म्याग्दी खण्ड स्तरोन्नति
जनकपुरविरुद्ध टस जितेर ब्याटिङमा चितवन
मंगलबार कति छ सुनको भाउ ?
इनरुवा-३ का मतदाता भन्छन्-‘विकास पहिलो प्राथमिकतामा हुनुपर्छ’
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एनपिएलमा पहिलोपटक विदेशी कप्तान
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
प्रतिक्रिया