टाटा ईभी ग्राहकका लागि विन्टर सर्भिस एन्ड एक्सचेन्ज क्याम्प घोषणा

काठमाडाैं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय सवारीसाधन प्रयोगकर्ताहरुलाई लक्षित गर्दै विन्टर ईभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प कार्यक्रम घोषणा गरेको छ । जाडो मौसममा ईभीको प्रदर्शन र सुरक्षिततालाई थप सुदृढ बनाउन विशेष सर्भिस क्याम्प सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ ।
सर्भिस क्याम्प ७ देखि १० डिसेम्बरसम्म चल्ने कम्पनीले जानकारी गराएको छ ।
कम्पनीका अनुसार यस सर्भिस क्याम्पमा सहभागी हुने ईभी ग्राहकहरूले व्यापक निःशुल्क सेवाहरू पाउनेछन्, जसमा निःशुल्क लेबर चार्ज, निःशुल्क टप वारिसङ, निःशुल्क कम्प्युटर डायग्रोसिस, निःशुल्क ब्याट्री तथा इलेक्ट्रिकल परीक्षण, सस्पेन्सन र ब्रेकको निःशुल्क जाँच र एक पूर्ण १० प्वाइन्ट चेकअप सेवा समावेश छन् ।
यसका अतिरिक्त सेवाग्राहीले जाडोको तयारीका लागि आवश्यक पर्ने स्पेयर पार्ट्स र लुब्रिकेन्टमा १८ प्रतिशतसम्म छुटसमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले यस सर्भिस क्याम्पमार्फत ईभी एक्सचेन्ज सुविधासमेत उपलब्ध गराउने जनाएको छ ।















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया