बुधबारको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

काठमाडौं । आज २०८२ साल मंसिर २४ गते बुधबार तदनुसार सन् २०२४ डिसेम्बर १० तारिख । पुष कृष्ण पक्षको षष्ठी तिथि । अन्तर्राष्ट्रिय मानवअधिकार दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : पारिवारिक जिम्मेवारी पूरा गर्नमा समय व्यतीत हुनेछ। नयाँ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। जोखिमपूर्ण गतिविधिहरूबाट जोगिनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
वृष : आजको दिनले चुनौती र अवसर दुवै लिएर आउनेछ। करियरलाई लिएर प्रगति हुनेछ। कार्यक्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अक २ रहेको छ।
मिथुन :संयमित र स्पष्ट संवाद कायम राख्नुहोस्। आर्थिक पक्ष सबल रहनेछ। विद्यार्थीहरूको शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ मिल्नाले मनोबल उच्च रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कर्कट :नयाँ वस्त्र आभूषणले सौन्दर्यमा निखार आउनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। सम्मानित कार्यले समाजमा नाम स्थापित हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
सिंह :अनावश्यक काममा अल्मलिदा कार्यक्षेत्रमा पछि परिनेछ। अनियन्त्रित खर्चबाट जोगिनुहोस्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। चर्म रोग सम्बन्धी समस्याले सताउन सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
कन्या :सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। शुभचिन्तकहरूको सहयोगले आर्थिक कार्यमा सफलता मिल्नेछ। उत्तम भोजनको प्राप्ति हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।
तुला : आँटेको कार्य सिद्ध हुनेछ। उच्च अधिकारीको साथ र सहयोग मिल्नाले नयाँ कामतर्फ मन लाग्नेछ। नोकरी वा पेशामा कार्यको तारिफ हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ ।
वृश्चिक : परोपकारको लागि उत्तम समय रहेको छ। धार्मिक स्थलहरूमा भ्रमणका योग छन्। प्रशासनिक र राज्यपक्षबाट सहयोग मिल्नेछ। दामपत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
धनु :स्वास्थ्यलाई लिएर खानपिनमा सावधान रहनुहोस्। मन अशान्त रहनेछ। समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। नयाँ अनुबन्ध र सम्झौताको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
मकर : व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। साझेदारी व्यापारमा कुनै कुरालाई लिएर असन्तोषको भावना जागृत हुनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ : शत्रुमाथि विजय प्राप्त हुनेछ। धन खर्चमा वृद्धि हुनेछ। योग्यताको उचित मूल्यांकन हुनेछ। विवादास्पद विषयवस्तुमा सफलता प्राप्त हुनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
मीन : विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा अनुकुल परिस्थितिको आनन्द उठाउन सक्नुहुनेछ। योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।











दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया