एमाले सचिवालय बैठक च्यासलमा
मेरोन्यूज
२०८२ मंसिर २६ गते १५:४९

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा बैठक सुरु भएको हो ।
बैठकमा महाधिवेशन प्रतिनिधि मनोनयन, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल हुने बताइएको छ ।
सचिवालयका अनुसार केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको सङ्ख्या बढाउने प्रस्ताव सचिवालयमा पेस गर्न तयारी भएको छ। तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट समूहले विगतको महाधिवेशनले गरेका निर्णय उल्ट्याउन नहुने अडान लिएको छ।
एमालेको महाधिवेशन २७ मंसिरमा भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ।
सम्बन्धित









फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाखको क्षति
नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज
महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे
मन्त्रिपरिषद् विस्तार : चार नयाँ मन्त्रीले लिए शपथ
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा
मोरङ-६ बाट शेखर कोइरालाको एकल नाम सिफारिस
एनपीएलमा अर्धशतकको सङ्ख्या ३६
प्रतिक्रिया