बुधबार, वैशाख १६, २०८३

अध्यक्ष ओलीले गरे एमालेको ११ औँ महाधिवेशनको उद्घाटन (तस्बिरहरू)

मेरोन्यूज २०८२ मंसिर २७ गते १४:१६

काठमाडाैं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्‌घाटन भएको छ।

Advertisement
NiccNicc

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार भक्तपुरको सल्लाघारीस्थित मैदानमा पार्टीको महाधिवेशनको रिमोटबाट पार्टीको झण्डा फहराएर उद्‌घाटन गरेका हुन्।

महाधिवेशन उद्द्धाटन समारोहमा हजारौंको संख्यामा नेता कार्यकर्ता सहभागी छन्।

ओलीले उद्‌घाटन गरेसँग पार्टीको ११ औँ महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ।

प्रतिक्रिया