लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ : ओली
मेरोन्यूज
२०८२ मंसिर २७ गते १४:४९

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताएका छन् ।
शनिबार पार्टीको ११औँ महाधिवेशन उद्घाटनमा सम्बोधन गर्दै ओलीले एमाले सकियो भन्नेहरूलाई महाधिवेशनका लागि जम्मा भएको जनसागरले जवाफ दिएको बताए ।
उनले भने, ‘पुराना पार्टीहरू सकिए, पुराना नेताहरूको दिन गए र एमालेको सान्दर्भिकता सकियो भन्ने भाष्य खडा गर्न खोजिएको छ, प्रत्येक प्रहारलाई चिर्दै यो जनसागर उर्लिएको छ, म ढुक्कले भन्न सक्छु, लोकतन्त्र अजय छ, एमाले अजम्बरी छ। ‘
उनले सल्लाघारीमा उपस्थित भएकाहरूलाई मात्रै एमाले नठान्न पनि चुनौती दिए। ‘यहाँ उपस्थित भएका महासागरको थोपा मात्रै हो। यो उपस्थिति गर्वको विषय हो,’ओलीले भने।
सम्बन्धित
















‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो
बाँकेको नरैनापुरमा आगलागी, १३ घरगोठ जलेर ध्वस्त
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया