चुनावमा नउठ्ने घोषणा गर्दै अष्टलक्ष्मीले भनिन्– ‘म नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त होऔँ’
मेरोन्यूज
२०८२ मंसिर २८ गते १४:२१

काठमाडाैं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू ११ औं महाधिवेशन नलड्ने घाेषणा गरेकी छन्।
आइतबार भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले ११ औं महाधिवेशनमा आफू कुनै पनि पदमा उम्मेदवार नहुने बताएकी हुन्। बैठकमा उनले भनिन्, ‘म अब चुनाव उठ्दिन । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ ।’
आफू नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो । ‘म नभै चल्दैन भन्ने कुराबाट मुक्त होऔँ । हिजो हामीले खुल्ला हुनपर्छ । आमजनताको चासो र चाहनालाई ख्याल गर्दै यो संसोधनतिर नलागौँ, हामी मात्र होइन प्राधिकार । ब विधान संशोधनको विषयमा प्रवेश नै नगरौँ,’ उनले भनिन् ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया