सोमबार, पुष २८, २०८२

लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ

मेरोन्यूज २०८२ मंसिर २९ गते १२:३८

काठमाडौं । नेकपा (एमाले)का नेता लेखराज भट्टले आफू पुनः सचिव पदको उमेदवार नबन्ने बताएका छन् ।

भृकुटीमण्डपमा जारी पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली पक्षले सचिवको उम्मेदवारमा उनको नाम समावेश गरेपछि उनले आफू सो पदमा पुन: नदोहोरिने उनले बताएका हुन् ।

भट्ट पार्टीको १०औँ महाधिवेशनबाट सचिव बनेका थिए ।

महाधिवेशनमा आज नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भइरहेको छ।

प्रतिक्रिया