महासचिवमा शंकरले ल्याए २४९ मत, सुरेन्द्रको कति ?
मेरोन्यूज
२०८२ पुष ३ गते ११:४२

काठमाडौँ । नेकपा एमालेको मतगणना भृकुटीमण्डपमा जारी छ । जारी मतगणनामा महासचिवमा शंकर पोखरेलले २४९ मत ल्याएको छ भने सुरेन्द्र पाण्डेले १९४ मत पाएका छन् । अहिलेसम्म १६ वटा बुथ गनिसकिएको छ ।
सम्बन्धित










उपमहासचिवमा लेखराज, योगेश र रघुवीर विजयी
एमाले महासचिवमा शंकर पोखरेल विजयी, पाण्डे दोस्रोपटक पराजित
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
प्रतिक्रिया