शुक्रबार, वैशाख १८, २०८३

उपमहासचिव हारेका विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

मेरोन्यूज २०८२ पुष ३ गते १५:१५

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।

Advertisement
NiccNicc

उपमहासचिव पदमा ओलीको प्यानलबाटै पराजित भएका रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका हुन्।

केन्द्रीय सदस्यमा उनले ६३० मात्रै प्राप्त गरेका छन्। उपमहासचिवमा उनले १०९१ मत पाएका थिए।

रिमाल अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् ।

प्रतिक्रिया