सुनिता डंगोल एमाले केन्द्रीय सदस्य निर्वाचित
मेरोन्यूज
२०८२ पुष ३ गते १५:३८

काठमाडाैं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल एमालेकाे केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा डंगोल केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।
केन्द्रीय सदस्य भुगोल राजधानी विशेष ४० वर्ष मुनितर्फ डंगोलले १६६८ मत प्राप्त गरिन् भने उनका प्रतिस्पर्धी ई.राजन थापाले २२९ र सन्तोष खड्काले ३३० मत प्राप्त गरे।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया